पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकमाथि कानून मन्त्रालयमा छलफल
काठमाडौं । सरकारले ‘पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अन्तिम रूप दिने विषयमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
