SHARE
कर्पोरेट समाचार · बुधबार २८ जेठ २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सोही दिनको नियुक्तिपत्रमार्फत कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार