SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

अर्गानिक क्षेत्रको प्रवर्द्धनका लागि कानुनदेखि कार्बन क्रेडिटसम्म दश बुँदे माग, प्रधानमन्त्रीले दिए यस्ता निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक कृषि उत्पादन प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अग्र्यानिक व्यवसायीहरूको छाता संस्था अग्र्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अग्र्यानिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज, सुलभ र अन्तर्राष्ट्रिय मान्यताप्राप्त बनाउन आवश्यक व्यवस्था गर्न निर्देशन दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार