SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ११:१० AM · 1 मिनेट पढाइ

देशको हितका लागि दलहरूबिच सहकार्य गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधानको संरक्षण र सुशासनका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले पार्टी फरक–फरक भए पनि राष्ट्रिय हितका विषयमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार