SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

शेयर बजार दोहोरो अंकले बढ्यो,जलविद्युत लगानीकर्ताको आकर्षण

काठमाडाैं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक १४.१७ अंकले बढेर दुई हजार ७२६.७२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार भने अघिल्लो दिनको भन्दा घटेको छ । यो दिन ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार