त्रिभुवन विमानस्थलबाट आठ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित भारतको मणिपुर घर भएका दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
