SHARE
कर्पोरेट समाचार · बुधबार २८ जेठ २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

घोडाघोडी तालमा रहेको झार हटाइँदै

घोडाघोडी (कैलाली) । विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ । नेपालको पहिलो वर्ड सेन्चुरी (चरा अभय आरक्ष क्षेत्र) का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार