SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयन र राजस्व लक्ष्यबारे अर्थमन्त्री वाग्लेले लिए विभागको ब्रिफिङ (तस्बिरहरु)

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् । बिहीबार विभाग पुगेर वाग्लेले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार