SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

दीपक भट्टसँग कनेक्सन कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । सीआईबीका अनुसार रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार