पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि…..
जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह ठगीको शिकार बनेका छन्। धितोमा रहेको आफ्नो जग्गा आफूलाई जानकारी नै नदिई पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि उनले प्रहरीमा ठगीको उजुरी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
