फाइभजी रोलआउटको लागि भारतमा भोडाफोन आइडिया युनिटले ५७ करोड डलर ऋण उठाउने तयारीमा
भारतीय टेलिकम अपरेटर भोडाफोन आइडियाको पूर्वाधार सहायक कम्पनीले नेटवर्क विस्तारको लागि वित्तपोषण गर्न ५० अर्ब भारु (५७० मिलियन डलर) को ऋण खोजिरहेको रोयटर्सले रिपोर्ट गरेको छ।
