SHARE
कर्पोरेट समाचार · बुधबार २८ जेठ २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

ढल निर्माण ठेक्कामा भ्रष्टाचार : परियार सहित ७ जनाविरुद्ध मुद्दा, जनही ४ करोड ३१ लाख ७२ हजार बीगो माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै सात जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार