मकवानपुरका किसानले एक वर्षमा १७ हजार ४७७ बोरा युरिया मल पाए
बागमती । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले गत आर्थिक वर्ष २०८२/८३ मा कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण गरेको छ। कार्यालय प्रमुख मधुसुदन अधिकारीका अनुसार वितरणका लागि कार्यालयमा २० हजार ६९ बोरा युरिया प्राप्त भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
