SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

इजाजतपत्र नवीकरण नगर्ने छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही

काठमाडौं । तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८२/८३ मा कारबाही गरिएको कार्यालय प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार