SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

कृत्रिम बुद्धिमत्ताको विकास मानवताको हितमा हुनुपर्नेमा जोड

काठमाडौं । नेपालले हालै राष्ट्रिय कृत्रिम बुद्धिमत्ता नीति लागू गर्नुका साथै राष्ट्रिय कृत्रिम बुद्धिमत्ता केन्द्र स्थापना गरेर डिजिटल रूपान्तरणतर्फ महत्वपूर्ण कदम चालेको सन्दर्भमा काठमाडौंमा कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय स्तरको विशेष कार्यक्रम सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार