SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

रवि लामिछाने चीन भ्रमणमा जाँदै, चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। लामिछाने साउनको अन्तिम साता चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ जाने तयारीमा छन्। लामिछानेको चीन भ्रमण मुख्य रूपमा ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार