SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ स्थापना दिवस

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले बिहिबार विविध कार्यक्रम आयोजना गरी आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ। विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार