भारतमा जियोपीसीको घोषणा, टिभीलाई शक्तिशाली एआई कम्प्युटरमा परिणत गर्ने दाबी
भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्नो ४८ औं वार्षिक साधारण सभा (एजीएम २०२५) मा नयाँ उत्पादन प्रस्तुत गरेको छ जुन भारतमा व्यक्तिगत कम्प्युटिङको लागि परिवर्तनकर्ता साबित हुन सक्छ।
