SHARE
टेक्नोलोजी खबर · आइबार​ १५ भौ २०८२ ०५:४२ AM · 1 मिनेट पढाइ

धनकुटाका बजारमा सिसी क्यामरा

धनकुटा बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बजारलाई थप सुरक्षित र व्यवस्थित गर्न सिसी क्यामरा जडान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर