SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

बैंकिङ क्षेत्रमा अग्रिम बोनसको लहर: नबिल–ज्योतिले सबैभन्दा बढी बाँड्दा ५ बैंकका कर्मचारी प्रतीक्षामा

अग्रिम बोनसमा नबिल शीर्षमा, ज्योति विकास बैंकले ३ महिना, सानिमा–एनएमबी–सिद्धार्थले २ महिना, पाँच बैंकले दिएनन् काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सम्पन्न भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई गत आर्थिक वर्षको मुनाफाबाट अग्रिम बोनस वितरण गर्न थालेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार