SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

कैलालीमा सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधका घटना

सुदूरपश्चिम । कैलालीमा गत आर्थिक वर्ष २०८२/ ८३ मा विभिन्न प्रकृतिका एक हजार नौ सय २९ अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना दर्ता भएका छन् । वार्षिक प्रगति विवरणअनुसार यहाँ सङ्गठित तथा आर्थिक अपराधका आठ सय छ मुद्दा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार