देशभर भूमि बैंक सञ्चालन हुँदै, बाँझो निजी जग्गा उत्पादनमा ल्याइने
काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
