SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

झापा अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बुधबार जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले लाभग्राहीलाई लालपुर्जा वितरण गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार