अब टिकटकको डाइरेक्ट मेसेजमा भ्वाइस नोट र एकैपटक ९ ओटासम्म फोटो पनि पठाउन सकिने
टिकटकले प्रयोगकर्ताहरूसँग प्रत्यक्ष सन्देश (डीएम) मार्फत नयाँ तरिकाले अन्तरक्रिया गर्न सक्ने सुविधा ल्याएको छ भन्ने जानकारी कम्पनीले शुक्रबार टेकक्रन्चलाई दिएको छ।
