मेटाले स्वीकृति नलिई बनायो टेलर स्विफ्टलगायत कलाकारहरुको नाम र तस्बिरसहितको च्याटबोट
मेटाले टेलर स्विफ्ट, स्कारलेट जोहानसन, एन ह्याथवे र सेलेना गोमेजलगायत चर्चित कलाकारहरूको नाम र तस्बिर प्रयोग गरी उनीहरूको अनुमति बिना फ्लर्ट गर्ने खालका सामाजिक सञ्जाल च्याटबोट बनाएको छ।
