SHARE
कर्पोरेट समाचार · बुधबार २८ जेठ २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

‘सरकार सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन’

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुने बताएका छन्। बुधबार पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेता कोइरालाले विरोध गर्दै वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुँने बताएका हुन् । उनले भने, ‘सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार