SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया क्यापिटलको नयाँ योजनाः डिम्याट खाता निःशुल्क, नवीकरणमा विशेष छुट

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डीपी) सेवा अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर सेवासँगै र विभिन्न विशेष छुटको घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार