नेपाल टेलिकमको बिलिङ प्रणालीको जिम्मा ह्वावेलाई दिईने, अरु सबै कम्पनीको प्राविधिक मूल्याङ्कन अयोग्य
– साजन सुबेदी नेपाल टेलिकमले आफ्नो नयाँ बिलिङ प्रणालीको ठेक्का चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजलाई दिने प्रक्रिया अघि बढाएको छ।
