SHARE
हाम्रो खेलकुद · आइबार​ १५ भौ २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

आयरिश पबको पहलमा रविन्द्रका लागि ६ लाख बढी संकलन

काठमाडौं (हाम्रो खेलकुद)- लाजिम्पाटस्थित आयरिश पबले शनिवार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धाको उपाधि जितेका एमएमए खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ। कार्यक्रमको सुरुवात रविन्द्रसँग आमन्त्रित र उनका समर्थकसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो ।‌ त्यसपछि सर्व साधारणलाई खुला रुपमा भेटको व्यवस्थापन गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद