SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

भारत–बंगलादेशमा बिजुली बेचेर नेपालले गर्यो २९ अर्ब ३२ करोड आर्जन

काठमाडौं। नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत तथा बंगलादेशतर्फ विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्दै ऊर्जा व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार