SHARE
हाम्रो खेलकुद · आइबार​ १५ भौ २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा आयोजक भुटान र नेपालबीचको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ। भ थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाईन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद