SHARE
हाम्रो खेलकुद · आइबार​ १५ भौ २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

पहिलो हाफमा एपिएफ विरुद्ध अल नासारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब विरूद्ध साउदी अरेबियाको अल नासारले पहिलो हाफमा २-० को अग्रता बनाएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी छनोटमा सान्त्वना जित निकाल्ने दाउमा रहेको एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद