SHARE
हाम्रो खेलकुद · आइबार​ १५ भौ २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसँग १- १ गोलको बराबरीमा रोकिएको छ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता बनायो। कप्तान भुमिका बुढाथोकीको पासमा बबिता कार्कीले गोल गरिन्। नेपालले १-० को अग्रता बनायो। भुटानकी छिरिङ लाह्मुले फ्री हेडर चुकाइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद