लिभरपुलको लगातार जित, आर्सनल र सिटी पराजित
एजेन्सी – लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा लगातार जित दर्ता गरेको छ। आइतवार एनफिल्डमा भएको खेलमा डोमिनिक स्जोबोजलाइको ८३औं मिनेटको शानदार फ्रि–किक गोलले लिभरपुलले आर्सनललाई १-० ले हरायो। आर्सनलका बुकायो साका चोटका कारण अनुपस्थित रहे भने कप्तान मार्टिन ओडेगार्डले बेन्चबाट खेल सुरु गरे। सुरुवाती चरणमै विलियम सालिबा घाइते भएर मैदान छाड्दा आर्सनल कमजोर बनेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
