SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन, १०४ जना कृषकको खातामा ५० करोड ७१ लाख रकम निकासा

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार