SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठन

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ । परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार