कञ्चनपुर भन्सारको राजस्व लक्ष्यभन्दा १३ प्रतिशत कम
महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०८२र०८३ मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन। कार्यालयले ६९ करोड दुई लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ६० करोड नौ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
