नबिलले कर्मचारीलाई दियो ३ महिनाको तलब बराबर अग्रिम बोनस
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई अग्रिम बोनस वितरण गर्न थालेका छन्। नबिल बैंकले कर्मचारीलाई ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएको छ। बैंकले कर्मचारीले पाउने कुल बोनसको करिब आधा रकम अहिले वितरण गरेको र बाँकी रकम राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभापछि दिने जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
