SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

गणेश नेपाली आत्मदाह प्रकरणमा पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक छानबिन समिति गठन

काठमाडौं। सरकारले मुगुका गणेश नेपालीको आत्मदाह तथा मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार