SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

आर्थिक सुस्तताबीच जनकपुरधामबाट ६ अर्बभन्दा बढी राजस्व सङ्कलन

जनकपुरधाम ।  बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार