SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

हस्तकला निर्यातमा बिजक मूल्यांकन र ५ प्रतिशत प्रोत्साहन पुनः दिने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको महसुस भएको भन्दै सहकार्यका लागि आफूहरू तयार रहेको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार