SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवारमा निर्वाचित

आन्तरिक निर्वाचनमा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र क्षेत्रीय प्रतिनिधिहरूले मतदान गरेका थिए । पार्टीका एक नेताका अनुसार थापाले उल्लेखनीय मतान्तरका साथ जित हासिल गरेका हुन् ।