SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

बाढीले हेडबक्समा क्षति पुगेपछि सिप्रिङ खोलाको विद्युत उत्पादन ठप्प

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडद्वारा सञ्चालित १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। आयोजनाको हेडवर्क्स क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण संरचनामा क्षति पुगेपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार