SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मनिष पाण्डेलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको मंगलबार (साउन ५ गते) बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी नियमावलीको नियम ३६ अनुसार उनलाई जिम्मेवारी प्रदान गरिएको कम्पनी सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार