SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

नेपालमा हुवावेका दुई नयाँ सौर्य तथा ऊर्जा भण्डारण प्रविधि सार्वजनिक

काठमाडौं। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तार भइरहेका बेला हुवावेले विद्युत् प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यसहित सौर्य ऊर्जा व्यवस्थापन तथा विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार