SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीका १६ अधिकृत जिम्मेवारीबाट हटाइए

काठमाडौँ । सशस्त्र प्रहरीब बल, नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।