कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व
पर्वका अवसरमा सभापति देउवाकी धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरेका थिए । साथै उनिहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
