SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

प्रदेश सरकारको अधिकांश मन्त्रालयको पुँजीगत खर्च ५० प्रतिशतभन्दा कमः बजेट मागे, खर्च गरेनन्

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ। चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने ६० प्रतिशतभन्दा तल छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार