श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न विभागको निर्देशन
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने व्यवस्था गर्दै मातहतका सबै कार्यालयलाई कडा निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
