SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

रास्वपाबाट रुपन्देही–३ को उम्मेदवार लेखजङ्ग थापा

रास्वपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।